Latest Updates :

पढाइ चलिरहँदा कक्षाकोठामै लाजमर्दो काम गर्दै थिए ९ कक्षाका २ छात्रा, शिक्षकले देखेपछि…

SHARE THIS POST :
पढाइ चलिरहँदा कक्षाकोठामै लाजमर्दो काम गर्दै थिए ९ कक्षाका २ छात्रा, शिक्षकले देखेपछि…

११ कक्षाकी छात्राले अचानक विचित्र हर्कत गर्न थालिन् । दायाँबायाँ बसेका विद्यार्थीले पनि बुझ्न सकेनन् कि उनले के गरिरहेकी छिन् । उनले अनौठो आवाज निकालिरहेकी थिइन् । आवाज सुनेपछि कक्षाका सबै विद्यार्थीले चकित परेर उनलाई हेरे । यो सब हुँदा कक्षामा शिक्षक थिएनन् । विद्यार्थीलाई उनको क्रियाकलापमा शंका भएपछि उनीहरुले यसको बारेमा प्रिन्सिपललाई भने ।
यसपछि प्रिन्सिपल स्वयं कक्षामा गए । जब प्रिन्सिपल छात्राको नजिक पुगे र उनलाई जुन हालतमा पाए त्यसले उनको होस उड्यो । छात्राको नजिकै गएपछि उनले देखे कि छात्रासँग रक्कीको एउटा बोतल थियो र उनको मुखबाट रक्सीको तेज दुर्गन्ध आइरहेको थियो । प्रिन्सिपलले छात्राको परिवारलाई बोलाएर यसबारे जानकारी दिए । अब ती छात्रालाई स्कुलबाट निकालिएको छ ।
ती छात्राका पिता पेसाले वेटर भएको बताइएको छ । उनी दिनहुँ कुनै न कुनै पार्टीमा काम गर्न जान्थे । त्यहाँबाट उनले अरु चीजसँगै रक्सी पनि घर लिएर आउँथे । यो रक्सी उनकी छोरीले लुकिछिपी पिउँथिन् । यो कुराको शंका आमाबाबुलाई भइसकेको थियो । तर उनीहरुलाई यो थाहा थिएन कि उनीहरुकी छोरीले रक्सी स्कुल ब्यागमा राखेर स्कुल लान्छिन् । ती छात्रालाई रक्सीको लत लागिसकेको बताइएको छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger