Latest Updates :

भारतबाट आएको पेट्रोलमा यस्तो भेटियो !

SHARE THIS POST :
भारबाट पेट्रोल र डिजल भरेर आएका ट्याङ्करमा पानी र लेदो मिसिएको भेटिएको छ ।मंगलबार भारतबाट ल्याएको पेट्रोलियम पदार्थमा यस्तो भेटिएको हो ।  भारतीय आयल कर्पोरेशन (आईओसी) को रक्सौल डिपोबाट आएको नेपाल आयल निगमले जनाएको छ ।

आईओसीबाट तेल भरेर आएका प्रत्येकजसो ट्याङ्कीमा पानी र लेदोको मात्रा अत्यधिक पाइएको हो । जिल्ला प्रशासन कार्यालय पर्साका साहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा नेतृत्वको टोलीले अनुगमन गर्दा पनि तेलमा पानी र लेदो मिसिएको निष्कर्ष निकालेको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger