Latest Updates :

माइजु-भान्छा-भिनाजु काण्ड: छि…यस्तो सम्म आफ्नै भिनाजु द्वारा,अश्रिल भिडियो प्रमाण सहित आइन (भिडियो सहित)

SHARE THIS POST :
सिन्धुली कि कल्पना बस्नेत ले आफू माथी भएको आक्रमण र यौन हिम्सा बारे सिन्धुली प्रहरी बेवास्था गरेको भन्दै उन्ले न्यायका लागी प्रहरी हेड क्वाटर पुग्ने बताएकी छिन । बिगत देखिको प्रमाण नस्ट स्थानीय प्रहरीले नस्ट गरेको सबुत सहित प्रमाण मिडिया सामु पेस गर्दै गुड्टिभी नामको एक अनलाइन टिभी ले नियत बस पिडक थापा परिवारकै नातेदार सग मात्र सोधेर भिडियो पोस्ट गर्दै उल्टै पिडित माथी नै अन्याय गरेको प्रती दुख ब्यक्त गर्दै सबै आफुले बिगत सात बर्ष देखि न्यायका निम्ति गरेको संघर्स को बेलिबिस्तार समेत सुनाएकी छन ।

कुटपिट बाट घाइते अवस्थामा उपचार रत रहेकी कल्पनाले पिडकलाइ कार्बाही गर्न न्यायको अपिल गर्दै मिडिया सामु हारगुहार गरिरहे पनि अहिले सम्म प्रहरिले दोसि पक्राउ गरेको छैन । उन्ले आफू प्रहरी हेडक्वाटरमै पुगेर अपराध बारे जानकारी दिने अनि पनि न्याय नपाए दोसिलाई कार्बाही नहुदा सम्म जीवन दाउमा राखेर अनसन सुरु गर्ने बताएकी छिन भने निर्दोस महिलाहरुमाथी हुने यस्ता हिम्साबारे ध्यान पुर्याइदिन सम्माननिय राष्ट्रपति बिद्या भण्डारी सामु अपिल समेत गरेकी छ्न ।




SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger