छोराको उपचारको लागि एउटा किड्नी बेचिसकिन् अब उनीसंग बेच्न बाँकी केही छैनन् । जीवनमा उनको सहारा भनेकै त्यही एउटा छोरा हो त्यही छोरा पनि बिरामी भएपछि रविनाको अवस्था झन नाजुक
https://www.facebook.com/280246556030704/videos/2183212865323576/
छोराको उपचारको लागि एउटा किड्नी बेचिसकिन् अब उनीसंग बेच्न बाँकी केही छैनन् । जीवनमा उनको सहारा भनेकै त्यही एउटा छोरा हो त्यही छोरा पनि बिरामी भएपछि रविनाको अवस्था झन नाजुक भएको छ ।उनले छोरा बिरामी भएपछि रुंदै छोरालाई बचाईदिनु भन्दै फेसवुक लाइभमा आइन्
Post a Comment