Latest Updates :

निर्मला हत्या कान्ड सेलाउन नपाउदै अर्को दु:खद खबर

SHARE THIS POST :
धेरै दु:ख लाग्दो घटना हाम्रो समाज पशु!सरह रहेछ नारिको सम्मान गर्नुभन्छ्न तर हाम्रो समाज यति घटीया रहेछ कि सोच्न पनि सकिन्न , येस्तो पापी मान्छेलाई यो समाजबाट भगवानले किन सजाय दिन्नन , यो हिजोको घटना हो भोजपुर शोभे घर गाबिस डम्मर्खु शिवालये सामाताङ बाट ११ बर्स को छोरा सङ आफ्नो घर फर्किदै गर्दा छोमु भने जङ्गलमा केहि पापिहरुले उहाँलाई बलात्कार फरि हत्या गरिएको छ , उहाँको घरमा ५ जना मसिना छोराछोरी छ्न । उहाँको श्रीमान हाल मलेसियामा हुनु हुन्छ , जसले पनि यस्तो हर्कद गरेको छ चाडाे भन्दा चाडाे कारवाही होस र उहाँको आत्माले चिर शान्ति पायोस #हार्दिक_श्रद्धाञ्जली ।।
#Rip
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger