किशोरीको पहिला देखि नै प्रकाश दनुवारसंग फोनमा बोल्ने र शारीरिक सम्बन्ध भैसकेको आरोपीका आफन्तले बताएका छन्। घटना हुने साँझ उनी र संगै बालुवा चाल्ने गाउँको हजुरआमा पनि ट्रीपरमा सँगै आएका थिए। पछि बाटोमा हजुरआमा झरे पछि किशोरीले भने टिप्परबाट नझारी उनीहरुले किशोरीलाई डाँडखोला नजिक खोलाबाट सो समूहले टिपरमा लिएर गई किनारा लगेर करणी गरेका थिए।
हजुरआमाले खुलाइन ट्रीपर काण्डको थप रहस्य; यस्तो भएको रहेछ त्यो दिन ?(हेर्नुहोस भिडियो)
काभ्रेको मण्डनदेउपुर नपा-६ स्थित इन्द्रावती नदि किनारमा चैत्र ३ गतेको साँझ २४ वर्षिया किशोरीमाथि सामुहिक बलात्कार भएको थियो। किशोरीमाथि सामूहिक बलात्कार भएको जाहेरीपछि प्रहरीले बलात्कारमा संलग्न चार जनालाई पक्राउ गरिसकेको छ ।पक्राउ पर्नेमा मण्डन देउपुर नपा–६ देउपुरका २४ वर्षीय पुष्कर राई र २१ वर्षीय प्रकाश दनुवार तथा मण्डन देउपुर–७ का २१ वर्षीय रामकुमार राई, सिन्धुपाल्चोक, इन्द्रावतीका चाउरे भनिने २१ वर्षीय शुशिल दनुवार राईलाई पक्राउ गरिएको छ। किशोरी क्रसर उद्योगमा बालुवा चाल्न आउने गर्थिन।

Post a Comment