राजा आउ देश बचाउ भन्दै आमाको रोदनसरकार अब त अत्ति भो राज्यारोहण गरीबक्सियोस, कहिलेसम्म हामिले हुर्काएका छोराछोरी विदेशिलाई बेचेर दुईछाक टार्ने ? भोकको पिडा बरु एकैछाक खाएर बिर्सिदिउला तर सन्तानवियोग को पिडा अस्ह्य हुनेरहेछ |
लुटेरा नेताबाट देश जोगाउनु भन्दै पुर्वराजा ज्ञानेन्द्रको अगाडी यि महिला धुरूधुरू रोएपछि
। पुर्वराजाको अगाडि एकजना आमा देश बचाउनुस भन्दै रोएको भिडियो निकै मर्मस्पर्शी छ।

Post a Comment