उनका श्रीमान र अन्य आफन्तले पनि ति महिलाको कुरामा सहमती जनाए । उनीहरुले यो कुरा स्याङ्जाको प्रहरीमा जानकारी गराई निवेदन दिएको तर प्रहरीले आवश्यक रेसपोन्स नगरेको भन्दै गुनासो गरे ।
गाँउका जान्नेसुन्नेले घटनालाई दबाउन खोजेको उनीहरुले दाबी गरे । गण्डकी टेलिभिजनको चर्चित कार्यक्रम गण्डकी छड्केको टिम यो बिषय लिएर पिडितहरु सहित प्रहरीकोमा पुग्यो । २ दिन पछी प्रहरीले ति पुरुषलाई पक्राउ ग¥यो । त्यसपछी के भयो ? घटनाको सम्पुर्ण नालिबेली सहीत गण्डकी छड्केको यो साताको कार्यक्रम हेर्नुहोस
Post a Comment