स्टेजमा डान्स गरिरहेकी युवतीसँग अश्लील हर्कत गर्ने युवालाई युवतीले थप्पड हानेपछि
यो घटना उदयपुर राजास्थानको हो। यस भिडियोमा एक युवती स्टेजमा डान्स गरिरहेकी थिइन् । त्यही बेला एक युवक पनि उनीसँगै डान्स गर्न स्टेजमा चढे । डान्स गर्दागर्दै युवकले युवतीसँग अश्लील हर्कत गर्न थाले ।रिसाएकी युवतीले एक थप्पड हानिदिइन् । तर, त्यसपछि जे भयो त्यसको कसैले कल्पना नै गरेको थिएन । केही पलमै पूरै दृश्य बदलियो । यो घटनाको भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ ।
Post a Comment