Latest Updates :

जानी राखौं ! महिलालाई यौन सन्तुष्टि मिलेको थाहा पाउने सजिलो तरिका यस्तो छ (भिडियो सहित)

SHARE THIS POST :
यौनका कुरा गर्न आझै पनि हामी र हाम्रो समाज लजाउछ । रुढिबाढी सोचले गर्दा होला सायद हाम्रो समाज शरिरिक सम्भोगको कुरा खुलेर गर्न सक्दैन । अरु त टाढाको कुरा हो, हाम्रो समाजमा श्रीमन र श्रीमती बिच पनि राम्रो सँग खुलेर कुरा गर्न सक्ने अवस्था छैन । तर पनि आजभोलि शहर तिर शिक्षित मान्छेहरु मात्र अलि अलि खुलेर कुरा गर्न गरको पाईन्छ ।

अनी शरिरिक सम्भोग गरेपछी पनि आफ्नो साथीलाई सन्तुष्टि भएकी भएन भन्ने कुरा समेत एक अर्कालाई सोध्न समेत सक्दैनन् । पुरुषलाई यौन सन्तुष्टि भएको सजिलै थाहा हुन्छ तर महिलालाई भएको नभएको त्यती सजिलै थाहा हुँदैन । महिलालाई पुरुष साथीहरुले यौन सन्तुष्टि भएको नभएको एकचोटी सोध्धा धेरै राम्रो हुन सक्छ ।

किनभने यौन जिबन राम्रो नहुनु भनेको, जिबन खेर जानु जतीकै हो । साररिक सम्पर्कका कुरा खुलेर गरेको धेरै राम्रो मानिन्छ । त्यसैले आफ्नो मनमा लागेका यौन ईच्छाहरु आफ्नो मन मिल्ने सेक्स पाट्नर सँग सबै कुरा शेयर  गर्ने बनी बसालौ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger