चिकित्सकले अप्रेशन गरिरहँदा उनले आफू भर्जिन नै भएको दाबीपछि डाक्टरहरु पनि अचम्ममा परे । कतै मादक पदार्थको नशामा यौन सम्बन्ध कायम गरिएको पो थियो कि भन्ने प्रश्नमा उनले आँफुलाई रक्सीको एलर्जी भएकाले कहिल्यै रक्सी नै नछाएकाले आँफुमाथी बलात्कार समेत नभएको दाबी गरिरहिन् । सो अवसरमा उनले आफ्नो कुमारित्व समेत परिक्षण गर्नुपर्ने बताइन् । अन्तत अस्पताल प्रशाशन त्यतिबेला अप्ठ्यारोमा पर्यो जतिथबेला उनले उक्त बच्चालाई आफ्नो भनेर स्विकार्ने कुनै लक्षण नै देखाइनन् । र अस्पताल प्रशमासनले उनका माता पितालाई अस्पतालमा नै बोलाएर उक्त बच्चा जिम्मा लगाएको बताइएको छ ।
आँफैले जन्माएको बच्चालाई आमाले अस्विकार गरेपछि अस्पताल प्रशासन तनावमा
बच्चालाई जन्मइिसकेपछि कुनै आमाले त्यो बच्चालाई नस्विकारे के हुन्छ ? ९ – ९ महिनासम्म आफ्नो कोषमा राखेर सुत्केरी हुने बेला कुनै महिलाले आँफु्लाई भर्जिन छु मेरो कुमारित्व परिक्षण गरिनुपर्छ भने के हुन्छ ? यस्तै } घटना घटेको छ चीनको गुइयांग शहरमा । पेट दुखेर अस्पताल भर्ना गरिएकी युवतीको स्वास्थ्य परिक्षणका क्रममा उनको पेटमा बच्चा भएको थाहा पाएपछि ति युवतीले आँफुले अहिलेसम्म कुनै पनि पुरुषसँग शारीीरक सम्बन्ध कायम नगरेको भन्दै जिद्धि गरिरहिन् । अन्तत चिकित्सकको टोलीले उनको पेटमा भएको बच्चा निकाल्न सफल भयो ।
चिकित्सकले अप्रेशन गरिरहँदा उनले आफू भर्जिन नै भएको दाबीपछि डाक्टरहरु पनि अचम्ममा परे । कतै मादक पदार्थको नशामा यौन सम्बन्ध कायम गरिएको पो थियो कि भन्ने प्रश्नमा उनले आँफुलाई रक्सीको एलर्जी भएकाले कहिल्यै रक्सी नै नछाएकाले आँफुमाथी बलात्कार समेत नभएको दाबी गरिरहिन् । सो अवसरमा उनले आफ्नो कुमारित्व समेत परिक्षण गर्नुपर्ने बताइन् । अन्तत अस्पताल प्रशाशन त्यतिबेला अप्ठ्यारोमा पर्यो जतिथबेला उनले उक्त बच्चालाई आफ्नो भनेर स्विकार्ने कुनै लक्षण नै देखाइनन् । र अस्पताल प्रशमासनले उनका माता पितालाई अस्पतालमा नै बोलाएर उक्त बच्चा जिम्मा लगाएको बताइएको छ ।
चिकित्सकले अप्रेशन गरिरहँदा उनले आफू भर्जिन नै भएको दाबीपछि डाक्टरहरु पनि अचम्ममा परे । कतै मादक पदार्थको नशामा यौन सम्बन्ध कायम गरिएको पो थियो कि भन्ने प्रश्नमा उनले आँफुलाई रक्सीको एलर्जी भएकाले कहिल्यै रक्सी नै नछाएकाले आँफुमाथी बलात्कार समेत नभएको दाबी गरिरहिन् । सो अवसरमा उनले आफ्नो कुमारित्व समेत परिक्षण गर्नुपर्ने बताइन् । अन्तत अस्पताल प्रशाशन त्यतिबेला अप्ठ्यारोमा पर्यो जतिथबेला उनले उक्त बच्चालाई आफ्नो भनेर स्विकार्ने कुनै लक्षण नै देखाइनन् । र अस्पताल प्रशमासनले उनका माता पितालाई अस्पतालमा नै बोलाएर उक्त बच्चा जिम्मा लगाएको बताइएको छ ।
Labels:
news
Post a Comment