Latest Updates :

भर्खरै वीर अस्पतालको लिफ्ट चुडिँदा दुई जनाको मृत्यु, एक जना गम्भीर

SHARE THIS POST :
काठमाडौं । वीर अस्पतालको निर्माणाधीन भवनको लिफ्ट चुडिँदा दुईजना कामदारको मृत्यु भएको छ । एक जना गम्भीर घाइतेको भने ट्रमा सेन्टरमा उपचार भइरहेको छ । मृत्यु हुनेमा सप्तरीका नवीन चौधरी र भूमिकुमार चौधरी रहेका छन् ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger