उनको भिमकाय लिंगको कारण उनको यौनजीवन मात्र होइन सामान्य दैनिकी समेत कष्टपूर्ण बनेको छ । डाक्टरहरुले उनको लिंगको साइज घटाउन र सामान्य रुपमा यौन सम्पर्क गर्नसक्ने हुनका लागि सल्यक्रिया अनिवार्य रहेको बताएका छन् ।
उनी उपचारका लागि मञ्जुरी दिँदैन् । उनी याैनांगकाे शल्यक्रिया नगरी पोर्न स्टार बन्ने चाहना राख्छन, उनी भन्छन्, ‘म यहीँ लिंगकै कारण दुनियामा चर्चित छु । म मेरो यौनांगबाट खुसी छु, किनकि मेरो जत्रो लिंग दुनियामा कसैको छैन ।’
उनको त्यो भिमकाय लिंगले धेरै स्वास्थ्य समस्या पनि निम्त्याएको छ र रातको समयमा सुत्नका लागि उनको लिंगलाई छुट्टै सिरानीको आवश्यकता पर्दछ ।
उनको असामान्य यौनांगकै कारण उनले यौन सम्पर्क गर्न पाएका छैनन् । उनी भन्छन्, ‘यो यति मोटो छ की मैले कहिल्यै छिराउन सक्ने कुरै भएन ।’
दुनियाकै लामो लिंग भएका रोबोर्टोलाई मेक्सिकोको सरकारी निकायले हालै अपांगताको प्रमाणपत्र प्रदान गरेको छ । जस अनुसार उनले अन्य अपांग सरह सुविधा प्राप्त गर्नेछन् ।
दुनियाकै लामो लिंगधारीको रुपमा गिनिज बुकमा नाम लेखाउने धोको रोबर्टोको छ । तर गिनिज बुक अफ वल्र्ड रेकर्टस्ले आफूलाई चिन्दै नचिनेको उनको गुनासो छ ।

Post a Comment