Latest Updates :

मध्य रातमा ललितपुरमा रुवाबासी : मान्छेको शरीर टुक्रा टुक्रा भएर छरियो – भयो बम विस्फोट…(हेर्नुहोस् भिडियो)

SHARE THIS POST :
ललितपुरस्थित नक्खुमा रहेको एनसेलको टावरमा बम विष्फोट भएको छ । नक्खु चोक नजीकको एनसेल टावरमा आज साँझ ७ः५५ बजे अज्ञात समूहले बम विष्फोट गराएको हो ।

बम विष्फोटमा तीनजना घाइते भएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।
घाइते प्रतीक्षा खड्काको अल्का अस्पताल, आयुषा मानन्धरको मेडिसिटी अस्पताल र सिंहप्रसाद गुरुङको बिएण्डबी अस्पतालमा उपचार भइरहेको प्रवक्ता सुवेदीले बताउनुभयो । बम ठूलो आवाजले पड्किएको ललितपुरका स्थानीयवासी प्रकाश सोतीले बताउनुभयो । मध्य रातमा ललितपुरमा रुवाबासी : मान्छेको शरीर टुक्रा टुक्रा भएर छरियो – भयो बम विस्फोट…हेर्नुहोस् भिडियो…
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger